काठमाडौँ, जेठ २९- नेपाल आयल निगमले पेट्रोलको भाउ प्रति लिटर पाँच  रुपैयाँ बढाएको छ। अब पेट्रोलको भाउ प्रति लिटर १०२ रुपैयाँ पुगेको छ। निगम  सञ्चालक समितिको शुक्रबार बसेको बैठकले आजदेखि लागू हुने गरी मूल्यवृद्धि  गर्ने निर्णय गरेको हो। पेट्रोलको यो भाउ अहिलेसम्म कै बढी हो ३ वर्ष अघि (२०६५ जेठ २७ गते) पनि पेट्रोलको भाउ एक सय रुपैयाँ पुगेको थियो।
डिजेल र मट्टितेल ६८ रुपैयाँ ५० पैसा र एलपीजी ग्यास प्रति सिलिन्डर १ हजार ३0५ रुपैयाँ पर्छ।
डिजेल र मट्टितेल ६८ रुपैयाँ ५० पैसा र एलपीजी ग्यास प्रति सिलिन्डर १ हजार ३0५ रुपैयाँ पर्छ।
 
 
 
No comments:
Post a Comment