काठमाडौं, जेठ १८ (नागरिक)- काठमाडौं जिल्ला प्रशासन कार्यालयले संविधान  सभा भवन क्षेत्रमा लगाएको निषेधित क्षेत्र घटाएको छ। अब बानेश्वर चोकदेखि  संविधान सभा भवनको पश्चिमतर्फ थापा गाउँ जाने बाटोसम्म दायाँ-बायाँको  क्षेत्रलाई मात्र निषेधित क्षेत्र तोकिएको छ।     
जिल्ला सुरक्षा समितिबाट जेठ १६ मा यस्तो निर्णय भएको उक्त कार्यालयले जनाएको छ। स्थानीय प्रशासन ऐन, २०२८ (सं.सं.) को दफा ६ (३) बमोजिम यो सूचना जारी गरिएको पनि कार्यालयले जनाएको छ।
जिल्ला सुरक्षा समितिबाट जेठ १६ मा यस्तो निर्णय भएको उक्त कार्यालयले जनाएको छ। स्थानीय प्रशासन ऐन, २०२८ (सं.सं.) को दफा ६ (३) बमोजिम यो सूचना जारी गरिएको पनि कार्यालयले जनाएको छ।
 
 
 
No comments:
Post a Comment