!! सबै साथी भाईहरु मा हाम्रो न्युज आवाज बिराटनगर को तर्फ बाट हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ !!
Image and video hosting by TinyPic
Showing posts with label संविधान सभा. Show all posts
Showing posts with label संविधान सभा. Show all posts

संविधान सभा भवन क्षेत्रको निषेधित क्षेत्र घटाइयो

काठमाडौं, जेठ १८ (नागरिक)- काठमाडौं जिल्ला प्रशासन कार्यालयले संविधान सभा भवन क्षेत्रमा लगाएको निषेधित क्षेत्र घटाएको छ। अब बानेश्वर चोकदेखि संविधान सभा भवनको पश्चिमतर्फ थापा गाउँ जाने बाटोसम्म दायाँ-बायाँको क्षेत्रलाई मात्र निषेधित क्षेत्र तोकिएको छ।
जिल्ला सुरक्षा समितिबाट जेठ १६ मा यस्तो निर्णय भएको उक्त कार्यालयले जनाएको छ। स्थानीय प्रशासन ऐन, २०२८ (सं.सं.) को दफा ६ (३) बमोजिम यो सूचना जारी गरिएको पनि कार्यालयले जनाएको छ।
बाँकी यता ►►►